फाइनल लक्ष्यमा नेपाली टोली

काठमाडौं–नेपाल थाइल्यान्डमा जारी एसिसी यु–१६ च्याम्पियनसिपमा उत्कृष्ट प्रर्दशन गर्ने टोली हो । समूह ‘ए’ का सबै तिन खेल जितेर सेमिफाइनल पुगेको नेपालले शनिबार(आज) टे«डथाई क्रिकेट मैदानमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणको नतिजा हेर्ने हो भने मलेसिया नेपालका लागि कठिन प्रतिद्वन्द्वी होइन । नेपालले हरेक खेलमा विपक्षीलाई खेलअघि नै मानसिक रुपमा दबाब दिएर खेल्ने गरेको … Continue reading फाइनल लक्ष्यमा नेपाली टोली